News & Notices

Delegates from Ethiopia Visit SAHAVAGI Central Office to Learn About Trial Bridge Construction Program

img_7893

On 1st October 2026, a team from Ethiopia, including representatives of the Government of Ethiopia, Helvetas Ethiopia, and other delegates, visited SAHAVAGI Central Office to learn about the Trial Bridge Construction Program implemented by SAHAVAGI from 2006-2025.Read more.

FTF innovation lab for food safety director visits SAHAVAGI

IMG 2922 11zon

On October 18 Dr. Haley Oliver, Director, feed the future innovation lab for food safety (FSIL) made a visit at SAHAVAGI central office. FSIL has been escalating International food safety research, education and outreach to increase food safety awareness, impact in formulating safer food policies and bridging implementing gaps.  Dr Oliver will stay in Nepal till October 22 where she will meet several stakeholders including federal and provincial governments, USAID Nepal Mission and Nepal partners.......Read more.

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहभागीको आर्थिक सहयोग

भोटेकोशी नदीको बाढीबाट प्रभावित परिवारहरूको राहतका लागि सहभागी, रत्ननगर-९, चितवनको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको छ। Read more.

USAID/FSIL-Nepal Project को सन्दर्भमा FSIL डाइरेक्टर हेली उलिवरको सहभागी भ्रमण

IMG 9244 11zon

सहभागी संस्था चितवन नेपालका अध्यक्ष श्री शालिग्राम शर्माको अध्यक्षतामा USAID/FSIL-Nepal Project को प्रगति समिक्षा बैठक अक्टोबर १८ का दिन  संस्थाको केन्द्रिय कार्यालय रत्ननगर-९ टिकौलीमा सम्पन्न भएको छ । अध्यक्ष शालिग्राम शर्मा ज्युले परियोजनाको अनुगमन र समिक्ष बैठकमा भाग लिन आऊनु भएका पाहुनाहरूहरूलाइ स्वागत गर्दै संस्थागत परिचय गराउनु भएको थियो । मार्च , २०२२ देखी सन्चालनमा रहेको  यो परियोजनाको ६ जना Enumerator छनौट र तालिम, महानगरहरूमा पत्राचार, सम्पर्क, समन्वय बैठक, वडाहरू र टोल विकासमा समन्वय बैठक...Read More.