संचालक समिती

संरक्षक डा. मिना आचार्य रहनुभएको सहभागी संस्थाको व्यवस्थापन र संचालनको लागी ९ जनाको संचालक समिति छ जो प्रत्येक ३ वर्षको लागी साधारणसभा बाट निर्वाचित हुन्छ। वर्षमा सामान्यतया ४ पटक संचालक समितिको बैठक बस्दछ। वर्तमान संचालक समितिको अध्यक्ष शालिग्राम शर्मा हुनुहुन्छ। संचालक समितिको सचिबले कार्यकारी निर्देशक को रुपमा संस्थाको दैनिक कार्यक्रम सम्हाल्ने व्यवस्था छ।

  • वर्तमानसंचालक समिती
  • डा. मीना आचार्य, संरक्षक
  • श्री शालिग्राम शर्मा, अध्यक्ष
  • श्री लुक बहादुर राना, सचिव
  • श्री खड्कबहादुर विश्वकर्मा, कोषाध्यक्ष
  • डा. सुसन आचार्य, सदस्य
  • श्री वीरभद्र आचार्य, सदस्य
  • श्री मीना खरेल, सदस्य
  • डा. केशवराज चालिसे, सदस्य
  • डा. एक नारायण पौड्याल, सदस्य
  • श्री गीता देवकोटा, सदस्य

 

अध्ययन, अनुसन्धान, गोष्ठी तथा सेमिनारहरु
  • Progress of women in Nepal (1995-2015) a study on progress of women in Nepal after Beijing+20. SAHAVAGI was a lead organization and UN WOMEN Nepal had supported to conduct this study.
  • Review and revision of the existing GRB guidelines, manuals, GRB criteria and software of MoF, NPC and line ministries and development of case studies on GRB experiences and good practices (UN WOMEN 2010-11).
  • Capacity enhancement activities for government officials for application of GRB approaches in their APP and budgeting process (UNIFEM-2010)
  • Incorporating gender and social inclusion in the census project document 2011 (UNFPA-2009).

  • Stakeholders consultations as an input to updating gender chapter for gender and social exclusions assessment (ESP-2009).

  • Situation analysis of gender responsive budgeting in the education sector (UNESCO-2009).

  • लैंगिक समानता र महिला सशक्तिकरण नामक (सन् १९९७) अध्ययनको नयाँ संस्करण (UPDTAE) अध्ययन कार्यक्रम (UNFPA, सन्२००५-०६)

  • शिक्षा मन्त्रालयका शैक्षिक योजना तथा कार्यक्रममा लैङ्गिक समानताका लागि शिक्षा मन्त्रालय र अन्तर्गतका कर्मचारीहरुको क्षमता अभिवृद्धिकार्यक्रम (MOES/UNICEF सन् २००३-०४)।

  • सरकारी कर्मचारीहरुलाई एक महिने लैङ्गिक तालिमको लागिपाठ्यक्रमतर्जुमा कार्यक्रम (UNFPA, Sept.- Nov. 2000)

  • स्थानीय विकास मन्त्रालयको बजेट तथा कार्यक्रमको लैङ्गिक लेखापरीक्षण अध्ययन (MLD, सन् २००३-२००४) ।

  • सहभागितात्मक ग्रामिण लेखाजोखा (PRA) तालिम (जि.वि.स./न.पा./गै.स.सं।, सन् २०००-२००२)।

  • दशौँ योजनाको शालैङ्गिकरण (MGEP, सन् २००१) ।

  • जनगणना प्रक्रियामा शालैङ्गिकरण केन्द्रिय तथ्यांक विभागलाई सहयोग(HMG/UNDP/MGEP, सन् १९९८-२००१० । यस अन्तर्गत निम्न कार्यहरु भएका थिएस् विकास अवधारणा र अभ्यास विषयक तालिम (गै.स.सं. सन् २००१०, नेपाल निजामती सेवामा शालैङ्गिकरण सम्बन्धि अध्ययन(HMG/CBS/UNIFEM, सन् २०००), कुल ग्राहस्थ उत्पादनमा महिलाहरुको योगदान कार्यशालागोष्ठी (HMG/UNDP/MGEP, सन् २०००)। माटोकोअवस्था अध्ययन (अछाम, SSMP सन् २०००)।

  • दिगो मानविय विकाश सम्बन्धि कार्यमूलक कार्यक्रमको अध्ययन (PDD/NPC, सन् १९९९) ।

  • तरकारी विउ उत्पादन र फलफुल खेति-प्रशिक्षण म्यानुअल प्रकाशन।

  • सहभागीसमाचार प्रकाशन (समसामयिक बुलेटिन)।

  • Paudyal E.N. and Poudel, S.R. 2021. LSP-Humla 2017-2021, Endline Survey Report. 63p.

  • Chalise, K.R. and Paudyal, E.N. 2022. Psychological effect of COVID-19 in elderly people of Nepal. Department of Study and Research, SAHAVAGI central office Ratnanagar-9 Chitwan Nepal. 61pp.
For Participation & Partnership